नेभिगेशन
समाचार

निकोलस भुसाल पक्राउ परेका छन्।

प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाल गोरखामा पक्राउ परेका छन् ।  गोरखा नगरपालिका -८ रानीवन आश्रमबाट मंगलबार दिउँसो २ बजे पक्राउ परेका हुन् ।

केही बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए । उनलाई मंगलबार नै काठमाडौं पठाउने प्रहरी उपरीक्षक विकले बताए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update