नेभिगेशन
समाचार

बर्दियाको बाँसगढीमा युवती मृत फेला, आत्महत्याको आशंका

बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–२ बनमडुवामा एक युवती आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेकी छन्। मृतक  सपना परियार भएको प्रहरीले पुष्टि गरेको छ।

घटनाको कारणबारे अहिलेसम्म स्पष्ट विवरण आएको छैन। स्थानीयका अनुसार बिहान घरभित्र झुण्डिएको अवस्थामा फेला परेकी सपना परियारलाई तत्कालै प्रहरीलाई जानकारी गराइएको थियो।

प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ। प्रारम्भिक रूपमा आत्महत्याको आशंका गरिए पनि घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले बताएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update