नेभिगेशन
समाचार

जाजरकोटको कुशे गाउँपालिका–७ समकोट खोलामा नुहाउने क्रममा दुई दिदी–बहिनी बगेर मृत्यु

जाजरकोटको कुशे गाउँपालिका–७ समकोट खोलामा नुहाउने क्रममा दुई दिदी–बहिनी बगेर मृत्यु भएको छ । एकै घरका १८ वर्षीया र २३ वर्षीया दिदी–बहिनी खोलाले बगाएको हुन सक्ने स्थानीयवासी सुनील शाही ठकुरीले जानकारी दिनुभयो ।

घटनास्थलतर्फ हाल प्रहरी टोली पुगेको र थप विवरण संकलन भइरहेको स्थानीय ले जानकारी दिएका छन्।।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update