नेभिगेशन
समाचार

जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना गृहमन्त्री र ऊर्जामन्त्रीद्वारा अवलोकन

नवनियुक्त गृहमन्त्री तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, जलस्रोत, सिँचाइ, भौतिक योजना तथा शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार जेनजी आन्दोलनका क्रममा आगजनी भएर क्षतिग्रस्त सरकारी संरचनाहरूको अनुगमन गर्नुभयो।

दुवै मन्त्रीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका थिए। सो भवन जेनजी प्रदर्शनका क्रममा पूर्णरुपमा जलेर ध्वस्त भएको हो। उक्त घटनामा तीन नेपाल प्रहरीसहित मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update