नेभिगेशन
समाचार

ऊर्जामन्त्रीमा कुलमान घिसिङ, पदभारसँगै वक्यौता रकम उठाउने निर्णय

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार मन्त्रालयमा पदभार ग्रहण गरे । पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयस्वरूप नेपाल विद्युत् प्राधिकरणका उपभोक्ताबाट उठ्न बाँकी वक्यौता रकम तत्काल उठाउने आदेश जारी गरेका छन् ।

घिसिङले पदभार ग्रहण समारोहलाई पनि साधारण बनाउँदै खादा, माला र अबिर नलिने घोषणा गरेका छन् । उनका अनुसार औपचारिकताभन्दा कामलाई प्राथमिकता दिने नीति अपनाइनेछ ।

उनले पदभार ग्रहण समारोहमै विद्युत् आपूर्तिको गुणस्तर सुधार, वक्यौता रकम समयमै उठाउने र ऊर्जा क्षेत्रमा सुधारका कार्यक्रमलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update