नेभिगेशन
समाचार

‘हामी नेपाल’द्वारा आयोजित पत्रकार सम्मेलनमा विवाद र कुटपिट

जेन–जेडसँग सम्बन्धित विवादलगायत विषयमा ‘हामी नेपाल’ नामक संस्थाले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा विवाद चर्किएर कुटपिटसम्म पुगेको छ।

कार्यक्रममा संस्थाका सुदन गुरुङ धारणा राखिरहेका बेला केही युवाहरूले सञ्चारकर्मीसँग वाक्‌युद्ध गर्दै हातपात गरेका थिए। घटनाक्रममा पत्रकार सम्मेलनमा आएका युवाहरूबीच पनि आपसी विवाद भएको थियो। केही सहभागीले कार्यक्रममा घुसपैठ भएको आशंका व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update