नेभिगेशन
समाचार

मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थी युनियनद्वारा तालाबन्दी

मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनले विश्वविद्यालय प्रशासनसँग पटक–पटक माग राख्दा सुनुवाइ नभएको भन्दै उपकुलपति र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको छ।

युनियनका अनुसार उनीहरूले प्रस्तुत गरेका मागहरूमध्ये सम्पूर्ण विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य बीमा गर्नुपर्ने प्रमुख रहेको छ। तर, प्रशासनले बारम्बार आग्रह गर्दा पनि ध्यान नदिएको भन्दै आन्दोलनका कार्यक्रमहरू अघि बढाउन बाध्य भएको विद्यार्थी नेताहरूले बताएका छन्।

विद्यार्थी युनियनले तालाबन्दी खोलेर वार्तामा बस्न विश्वविद्यालय प्रशासन तत्पर हुनुपर्ने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update