नेभिगेशन
समाचार

कृषि विकास कार्यालय, गमगढी, मुगुको अत्यन्तै जरुरी सूचना,

कर्णाली प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालयअन्तर्गत कृषि विकास कार्यालय, गमगढी, मुगुले चालू आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत विकास कार्यक्रममा सहभागी हुन उद्योगी कृषक, कृषि फर्म, निजी फर्म, कृषक समूह तथा कृषि सहकारी संस्थाहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगु 
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई मुगु 

कार्यालयले जिल्लाको खत्याड गाउँपालिका, सोरु गाउँपालिका, छायाँनाथ रारा नगरपालिका र मुगुम्  कार्मारोङ्ग गाउँपालिका भित्र रहेका सम्बन्धित कृषक तथा संस्थाहरूसम्म सूचना पुर्‍याउनका लागि सूचना टाँस गरी कार्यालयलाई जानकारी गराउन अनुरोध गरेको हो।

कार्यक्रम अन्तर्गत कृषक, कृषि फार्म, कृषक समूह तथा सहकारी संस्थाको विस्तृत विवरणसहित कृषक दर्ता फारम संकलन गरिनेछ। दर्ता प्रक्रिया व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन कृषि विकास कार्यालयले पशु सेवा कार्यालय, आधुनिकिकरण कार्यक्रम कार्यान्वयन इकाई, विभिन्न पालिका कार्यालयहरू लगायत सरोकारवालाहरूसँग समन्वय गरेर कार्यक्रम सफल बनाउने उदेश्य लिइएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update