नेभिगेशन
समाचार

गृहमन्त्रीको राजीनामा माग्दै दलित अधिकारकर्मी

गृहमन्त्रीको राजीनामा माग्दै दलित अधिकारकर्मी

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै काठमाडौंमा दलित अधिकारकर्मी युवाहरूले प्रदर्शन गरेका छन्।

बुधबार दलित युवाहरूले माइतीघरमा प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा मागेका हुन्।

जातीय विभेदजन्य घटनामा गृहमन्त्रीकै संलग्नता रहेको उनीहरूको आरोप छ।

अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले पटकपटक पक्राउ गरी थुनामा राखेको सार्वजनिक भएको थियो। 

त्यसबारेमा प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गरेर सत्यन्द्रकुमार रामलाई वालविवाह मुद्दामा पक्राउ गरिएको र अदालतको आदेशमा ३० हजार धरौटीमा छुटी मुद्दा विचाराधीन रहेको जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update