नेभिगेशन
समाचार

मेयर बालेन शाहले पुरानो गीत सिएर गरेका छन्।

काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले पुरानो गीत सिएर गरेका छन्। यस गीतको सरकाले ल्याएको सामाजिक सन्जाल बिधेयक प्रतिकार गरेका छन्।

सामाजिक सञ्जाल प्रयोग विधेयक बालेनको प्रतीकात्मक प्रतिकार गरेका छन्।

काठमाडौं — सरकारले सामाजिक सञ्जाल सञ्चालनका लागि नेपालमा दर्ता अनिवार्य गर्ने नीतिसहित फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्म बन्द गर्न सकिने चेतावनी दिएको छ। यो निर्णयको विभिन्न क्षेत्रबाट चर्को आलोचना भइरहेको छ।

यही सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पुरानो गीत साझा गर्दै सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले शेयर गरेको गीतमा अभिव्यक्ति स्वतन्त्रताको सन्देश झल्किएको छ। गीतका शब्दहरू यस प्रकार छन्:

"मलाई बोल्न दे, सरकार, अपराध हैन
मन खोल्न दे, दरबारको म सराप हैन
मन खराब छैन, सही बोल्न डरउँदैन
कानुन पो लाग्छ कि? आवाज उठाउँदैमा?"

सरकारको नीति प्रति असहमति जनाउनेहरूको संख्या बढ्दै जाँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू समेत चासो व्यक्त गरिरहेका छन्। यस विषयमा सरकारको थप निर्णय के हुने हो भन्ने प्रतिक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update