नेभिगेशन
समाचार

सर्लाहीमा शिक्षकको गोली हानी हत्या

सर्लाहीको हरिपूर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात समूहले गोली हानी एक शिक्षकको हत्या गरेका छन्।

गोली प्रहारमा ४५ वर्षीय रामपुकार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। स्थानीयका अनुसार आफ्नै घर अगाडि बसेका रायलाई मोटरसाइकलमा आएका दुई जनाले टाउकोमा गोली प्रहार गरेका थिए।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि महोत्तरीतर्फ लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि गोली प्रहार गर्ने समूह फरार रहेका छन् भने प्रहरीले उनीहरूको खोजी थालेको छ।

hatyaa-1755307286.jpghatyaa-1755307286.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update