नेभिगेशन
समाचार

सुन्दरीजलमा बाढीले फसेका पाँच जना सकुशल उद्धार

नजिकको खोलामा बाढीले फसेका पाँच जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

आज बिहान करिब २:३० बजे एकासी खोलाको बहाव अचानक बढेपछि खोलाको बिचमा ४ जना भारतीय नागरिक र १ जना नेपाली फसेका थिए।

सूचना प्राप्त लगत्तै श्री चन्दननाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा उनीहरूलाई सकुशल उद्धार गरेको हो।

नेपाली सेनाका अनुसार उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको छ र उनीहरूलाई आवश्यक प्राथमिक सहयोग उपलब्ध गराइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update