नेभिगेशन
समाचार

मानव तस्करी तथा ठगीको अभियोगमा काँग्रेसका नेता खनाल पक्राउ

मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली काँग्रेसका नेता ताराप्रसाद खनाल पक्राउ परेका छन् ।

खनाल अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको साथबाट २ करोड ७० लाखको चेकसमेत बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update