नेभिगेशन
समाचार

स्ववियु चुनावको तयारीमा त्रिवि, २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्दै

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र युनियन (स्ववियु) चुनावको तयारीका लागि विश्वविद्यालयले २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने भएको छ । विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीका अनुसार आज साढे ११ बजे विद्यार्थी संगठनका अध्यक्षलाई छलफलका लागि बोलाइएको छ ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र युनियन (स्ववियु) चुनावको तयारीका लागि विश्वविद्यालयले २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने भएको छ ।

विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीका अनुसार आज साढे ११ बजे विद्यार्थी संगठनका अध्यक्षलाई छलफलका लागि बोलाइएको छ ।विश्वविद्यालयले ५ चैतका लागि स्ववियु चुनावको मिति तोकेको छ । ‘आज विद्यार्थी संगठनका प्रतिनिधिलाई विश्वविद्यालयले छलफलका लागि बोलाएको छ,’ सदस्य सचिव अधिकारीले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update