नेभिगेशन
समाचार

अमेरिकामा शिक्षा मन्त्रालयका कयौँ कर्मचारीलाई अवकाश

अमेरिकामा शिक्षा मन्त्रालयका कयौँ कर्मचारीलाई अवकाश

वाशिङटन डीसी । अमेरिकामा शिक्षा मन्त्रालयका कयौँ कर्मचारीहरूलाई अवकाश दिइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशपछि यस्तो कदम चालिएको हो । संघीय सरकारभरि विविधता, समानता र समावेशीकरण (डीईआई) कार्यक्रमहरूमा प्रतिबन्धसँग जोडिएको बताइएको छ । कर्मचारीहरूलाई प्रशासनिक बिदामा पठाइएको कर्मचारी संघले बताएको छ ।कति कर्मचारीहरूलाई बिदा दिइएको थियो र किन राखिएको थियो भन्ने कुरा स्पष्ट नभएको अमेरिकी सरकारका संघीय कर्मचारीहरूका लागि काम गर्ने शेरिया स्मिथले बताइएकी छिन् । तर अवकाश दिइएका अधिकांश कर्मचारीहरूले डीईआई पहलहरूमा काम नगर्ने भनिएको छ । उनीहरू विभागका

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update