नेभिगेशन
समाचार

कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ

जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (विचौलिया) मार्फत  घुस लिएको अभियोगमा मुद्दा दायर भएको हो । 

खरिदार पाण्डेसहित अर्का खरिदार रतन बहादुर जि.सी., लेखापढी व्यवसाय गर्ने शान्ति पुन र घनश्याम तिवारीविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । सुरुमा तीन जनालाई आयोगले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेकोमा छानविनको क्रममा सो घटनामा अर्का नासु रतनबहादुर जिसीको समेत मिलेमतो देखिएपछि उनलाई पनि प्रतिवादी बनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update