नेभिगेशन
समाचार

कुशे गाउँपालिकामा समान र द्रुत विकास भइरहेको अध्यक्ष बस्नेतको दाबी

कुशे गाउँपालिकामा समान र द्रुत विकास भइरहेको अध्यक्ष बस्नेतको दाबी

कुशे गाउँपालिकामा समान र द्रुत विकास भइरहेको अध्यक्ष बस्नेतको दाबी

कुशे (जाजरकोट), माघ २२– कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफ्नो कार्यकालमा पालिकाभित्र समान रूपमा र द्रुत रूपमा विकास भइरहेको दाबी गरेका छ्न।

अध्यक्ष बस्नेतका अनुसार पालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा स्थानीय रोजगारीको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। “हाम्रो पालिकामा विकास कार्य समान रूपमा भइरहेको छ। कुनै पनि वडालाई उपेक्षा नगरिएको छ, र हामी सबै नागरिकलाई लाभ पुग्ने गरी योजनाहरू अघि बढाइरहेका छौँ,” उहाँले भन्नुभयो।

पालिकाले हालैका वर्षहरूमा सडक विस्तार, खानेपानी सुधार, विद्यालय स्तरोन्नति र स्वास्थ्य सेवा सुदृढीकरण जस्ता विभिन्न योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरेको दाबी गरिएको छ। यद्यपि, स्थानीय नागरिकहरूले केही क्षेत्रमा अझै थप लगानीको आवश्यकता रहेको बताइरहेका छन्।

अध्यक्ष बस्नेतले आगामी दिनमा अझ समृद्ध र दिगो विकासका परियोजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update