नेभिगेशन
समाचार

पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा ४ जनाको मृत्यु

ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ ।

पाथीभरा जाँदै गरेको बालेरो जिपमाथि फुङलिङ नगरपालिकाको तेर्छे भन्ने स्थानमा बिजुलीको पोल ढलेर करेन्ट लागेको थियो ।कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

थप विवरण आउन बाकी,

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update