नेभिगेशन
समाचार

विद्युत् प्राधिकरणको कार्यालय अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइयो प्राधिकरणको कार्यालय अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ,

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यालय वरपरमा सुरक्षाकर्मीको तैनाथी बढाएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली प्राधिकरण कार्यालयको मुख्य गेट र वरपर तैनाथ छन् ।

आज बिहान मात्रै प्राधिकरणको कार्यालय नजिक पर्ने प्रदर्शनीमार्गमा विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । आज दिउँसो पनि विभिन्न संघसंघठनहरुले विरोध प्रदर्शनको कार्यक्रम राखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update