नेभिगेशन
समाचार

टुकुचामा गाड्ने मेयर बालेनको चेतावनी

काठमाडौं महानगरपालिकाका सरसफाई कर्मचारीहरूले लगातार तीन महिनादेखि तलब पाएका छैनन्। संघीय सरकारले आवश्यक बजेट नपठाउँदा कर्मचारीहरू असहज परिस्थितिमा काम गर्न बाध्य भएका छन्। यो स्थितिप्रति महानगरका मेयर बालेन शाहले आक्रोश व्यक्त गर्दै सरकारलाई कडा चेतावनी दिएका छन्।

यति बेला राजतन्त्र र गणतन्त्रको आन्दोलनमा दलहरु केन्द्रित भएकाले दलहरुले लाई केन्द्रित गर्दै
"को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन। अबको एक हप्ताभित्र हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु! त्यसपछि हेरौँला, तिमीहरूको के तन्त्र हो!"

काठमाडौं जस्तो देशकै राजधानीमा काम गर्ने कर्मचारीहरू महिनौँसम्म तलबविहीन बस्नु कुनै पनि हालतमा स्वाभाविक हुन सक्दैन। सरकारले कुनै पनि विकल्प नदिइकन महानगरलाई असहाय बनाउनु, कर्मचारीको भविष्यसँग खेलबाड गर्नु, र शहरलाई अस्तव्यस्त बनाउनु गम्भीर लापरवाही हो।

 

यहिँ महिनाको १५ गते दलहरुले आन्दोलन गर्ने तयारी गरेका दलहरुलेलाई ठुलो चुनौति बनेको छ। मेयर शाहको यो आक्रोश सामाजिक सञ्जालमा पढेर दलहरूको आन्दोलको रुप कता तिर जाने हो हेर्न बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update