नेभिगेशन
समाचार

शंका-उपशंका गरेको भन्दै एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

शंका-उपशंका गरेको भन्दै एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

बिबाह गरेको एक बर्ष नबित्दै गाइका एलिना चौहानेले पति विष्णु सापकोटालाई विपक्षी बनाएर  काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् । यश अघि पटक पटक उनको सम्बन्ध लाइ लियर समाजिक संञजालाम बेला बखत समाचार आइरहने  गर्थे । उनी नेपालकि चर्चित गाइका हुन उनले सयौ गितहरुम स्वर दिएकी छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update